नेपालजस्तै यो एक सार्वभौम अभियान हो ! संसारभर छरिएर रहेका नेपालीहरु यस अभियानको सदस्य भएर स्वदेश फर्किदैछन् । यसले नेपाल र बाँकी संसारलाई जोड्ने काम गर्दैछ !